२६ कार्तिक २०७८, शुक्रबार
सिराहाबाट लागुऔषधसहित दुई युवक पक्राउ
लहान । प्रतिबन्धित लागुऔषधसहित सिराहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले मिर्चैया नगरपालिका–४ बाट लागुऔषधसहित २८ वर्षीय अनिथा महरालाई पक्राउ गरेको जनाएको...