वैदेशिक रोजगारीको नाममा मानव बेचबिखन गर्ने कार्यमा संलग्न रहेका एक जना पक्राउ
काठमाडौँ । एक महिलालाई बेल्जियममा काम लगाइदिन्छु भन्दै बैंकक पुर्याइ मानव बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौँको सिनामङ्गलबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङ गल्कोट नगरपालिका–४...