अस्पतालमा उपचारका लागि आएका बिरामीलाई ठगी गर्ने दुई जना पक्राउ
मोरङ । विराटनगर महानगरपालिकाअन्तर्गतका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामी तथा आफन्तलाई ठगी गरी बिचौलियाकार्य गर्ने दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी...