प्रहरी श्रीमती संघद्वारा ४० जना विपन्न, एकल र ज्येष्ठ नागरिकलाई न्यानो कपडा विवरण
डोटी । नेपाल प्रहरी श्रीमती संघले डोटीको दिपायल सिलगढी नगरपालिका-४ मा रहेका ४० जना अति विपन्न, एकल महिला तथा ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा (कम्बल) विवरण गरेको छ । सुदूर पश्चिम...