क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा सात जना पक्राउ
काठमाडौँ । क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी निरीक्षक निर्मल थापाको टोलीले सात जनालाई पक्राउ गरेको हो। अवैध रूपमा क्रिप्टोकरेन्सी...