सिडियोको परीक्षामा गृहसचिव राई !
काठमाडौं । गृह मन्त्रालय अन्तर्गत रहने जिल्लाको प्रमुख प्रशासनिक व्यक्ति हो प्रमुख जिल्ला अधिकारी अर्थात् सिडियो । जिल्लास्थित सबै सरकारी कार्यालयको अभिभावकत्वको भूमिका निर्वाह गर्दै सम्पूर्ण सेवा प्रवाहदेखि जिल्लामा शान्ति...