‘उच्च अधिकारी’को प्राथमिकतामा नपरेका कारण ‘अपेक्षाकृत सुधार’ हुन सकेन
नेपाल प्रहरीमा थुप्रै समस्याहरु छन् । प्रहरी जवानदेखि आइजीपीसम्म सबै आ–आफ्नै समस्याबाट गुज्रिरहेका छन् । खासगरी नेतृत्वतहमा हुने राजनीतिकरणले सिंगो प्रहरी संगठनप्रति नै आम जनताको विश्वास गुम्दै गइरहेको छ ।...