धितोपत्र बजार सुधारका लागि बोर्डद्वारा नौ प्राथमिकताका क्षेत्र सार्वजनिक
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि पूँजी बजार सुधारसँग सम्बन्धित नौ वटा प्राथमिकताका क्षेत्र सार्वजनिक गरेको छ । बोर्डका अनुसार पूँजी...