सरकार अध्यादेशमार्फत अघि बढेको भन्दै एमालेको कडा आपत्ति
काठमाडौँ । संघीय संसद्को प्रक्रियालाई बेवास्ता गर्दै सरकारले अध्यादेशमार्फत निर्णय अघि बढाएको भन्दै नेकपा (एमाले)ले आपत्ति जनाएको छ। पार्टीले यस्तो कदम संसदीय अभ्यास र लोकतान्त्रिक मूल्य विपरीत भएको टिप्पणी गरेको...