२८ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीलंकाका लागि प्रस्तावित राजदुत झालाई सांसद दंगालको प्रश्नः ‘भिसा सहजता र उडान विस्तारमा के छ कार्य योजना ?’

अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद प्रेमप्रसाद दंगालले नेपाल र श्रीलंकाबीचको कूटनीतिक सम्बन्ध, नेपाली पर्यटकलाई भिसामा देखिएको समस्या र हवाई उडान विस्तारका सम्भावनाबारे प्रस्तावित राजदूत डा. मञ्चलाकुमारी झासँग कार्य योजना माग गरेका छन् ।

श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदुत डा. झाको संसदीय सुनुवाइका क्रममा उनले कार्य योजना माग गरेका हुन् । बुधवार संघीय संसदको संसदीय सुनुवाइ समितिमा उनले दुई देशबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन आग्रह गरे । हाल श्रीलंकामा नेपाली नागरिकहरूले भोगिरहेको ‘भिसा अन एराइभल’ सम्बन्धी समस्या र इलेक्ट्रोनिक ट्राभल अथराइजेसन प्रक्रियाको जटिलतालाई प्राथमिकताका साथ समाधान गर्नुपर्नेमा उनले जोड दिए । 

सांसद दंगालले भने, ‘सार्क क्षेत्रमा भिसा फ्रि आवागमनको अवधारणा रहे पनि मानव बेचबिखनको जोखिम देखाउँदै नेपालीमाथि लगाइएको प्रतिबन्ध हटाउन राजदूतको भूमिका महत्त्वपूर्ण हुनेछ ।’ 

काठमाडौँ–कोलम्बो सिधा उडानलाई प्रभावकारी बनाउन भैरहवा–कोलम्बो रुटको सम्भावना खोजी गर्नुपर्ने प्रस्ताव पनि उनले राखे ।

0 Comments