२५ कार्तिक २०७९, शुक्रबार
आचारसंहिता प्रतिकूलका सामग्रीबारे जानकारी दिन पत्रकार महासङ्घलाई काउन्सिलको आग्रह
काठमाडौँ । निर्वाचनका समयमा पत्रकार तथा सञ्चारमाध्यमले आचारसंहिता प्रतिकूलका कार्य गरेमा काउन्सिलमा जानकारी दिन प्रेस काउन्सिल नेपालले नेपाल पत्रकार महासङ्घ केन्द्रसहित सबै प्रदेश समिति र जिल्ला शाखालाई आग्रह गरेको छ...