समाचार संकलनका क्रममा दुर्घटनामा परेका पत्रकारलाई काउन्सिलले सहयोग गर्ने
काठमाडौँ । प्रेस काउन्सिल नेपालले मुग्लिङ-नारायणगढ सडक खण्डमा पहिरो गई सडक अवरुद्ध भएको समाचार संकलनका लागि जाँदै गर्दा दुर्घटनामा परेर घाइते भएका पत्रकारलाई आर्थिक सहयोग गर्ने भएको छ । काउन्सिल...