सञ्चारमाध्यमलाई जिम्मेवार भई समाचार सम्प्रेषण गर्न प्रेस काउन्सिलको अपिल
काठमाडौँ । प्रेस काउन्सिल नेपालले सभ्य, शिष्ट, मर्यादित र जिम्मेवार भई समाचार सामग्री सम्प्रेषण गर्न आमसञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल र यसका प्रयोगकर्तामा अपिल गरेको छ । काउन्सिलले...