साफ यू-२० च्याम्पियनसिपबाट भारत बाहिरियो, उपाधिका लागि नेपाल र बंगलादेश खेल्ने
काठमाडौँ । साविक विजेता भारतलाई हराउँदै बंगलादेश साफ यू-२० च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ । सोमबार भएको सेमिफाइनलमा बंगलादेशले भारतलाई टाइब्रेकरमा पराजित गर्यो । बंगलादेशले उपाधिका लागि नेपालसँग खेल्नेछ ।...