हिमालय टेलिभिजनबाट विश्वकप फुटबलको फाइनल नि:शुल्क हेर्न सकिने
काठमाडौँ । विश्वकप फुटबल-२०२६ को उपाधिका लागि हुने अन्तिम प्रतिस्पर्धा सर्वसाधारण दर्शकले नि:शुल्क हेर्न पाउने व्यवस्था हिमालय टेलिभिजनले गरेको छ । हिमालय टेलिभिजनका साथै हिमालय स्पोर्टस् र डिगो मोबाइल एपमार्फत...