यातायात मजदुरको सार्वजनिक यातायात बन्द फिर्ता
काठमाडौँ । सार्वजनिक यातायात मजदुरसम्बद्ध सङ्गठनले सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने घोषणा गरेका छन् । आज सिंहदरवारमा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भएको वार्तामा समझदारी भएपछि मजदुर सङ्गठनका पदाधिकारीले उपत्यकामा...