त्रिविको निर्णयविरुद्ध १० विद्यार्थी संगठन, दलीय संरचना हटाउने निर्देशन फिर्ता लिन माग
काठमाडौँ । विभिन्न १० विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालय परिसरबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउने निर्णयप्रति आपत्ति जनाउँदै त्यसलाई तत्काल फिर्ता लिन सम्बन्धित निकायसँग माग गरेका छन्। संयुक्त विज्ञप्ति जारी गर्दै...