फिलिपिन्सको ताल ज्वालामुखीमा विस्फोट: ४ हजार मिटर माथिसम्म फैलियो खरानी
फिलिपिन्स । फिलिपिन्सको राजधानी मनिनाको दक्षिणी क्षेत्रमा रहेको ताल ज्वालामुखीमा बिहीवार साँझ विस्फोट भएको छ । स्थानीय समयअनुसार साँझ ६:०६ बजे भएको यो ‘माइनर फिएटोम्याग्मेटिक’ विस्फोटले करिव ४ हजार मिटरको...