फिलिपिन्समा विमान दुर्घटनामा मृत्यु हुनको सङ्ख्या ५० पुग्यो
काठमाडौँ । दक्षिण फिलिपिन्समा सैन्य विमान दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ । ९६ यात्रु बोकेको लकहिड सी–१३० विमान दुर्घटनामा परेको थियो । विमानमा अधिकांश सेनाहरू रहेको बताइएको...