कीर्तिपुरको फोहोर सफा गर्न क्यानलाई स्ववियुको अपिल
काठमाडौँ। त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपीएल)का कारण भएको फोहोर सफा गर्न नेपाल क्रिकेट संघ (क्यान) लगायत सरोकारवालालाई बोलाएको छ । सोमबार त्रिविको केन्द्रीय क्याम्पस स्ववियुले...