अव्यवस्थित फोहोरका कारण हरिवनवासी आजित
सर्लाही । फोहर व्यवस्थापनमा हरिवन नगरपालिकाको आफूखुसी निर्णयले स्थानीयवासी आजित भएका छन् । नगरपालिकाले नगरभित्रका बजारबाट निस्केको फोहर व्यवस्थापन गर्न तयार पारेको ल्याण्डफिल साइटलाई प्रयोग नगरी नदी किनारमा लगेर फोहर...