सिंहदरवारको फोहोरको विषयमा मन्त्रालयमा छलफल भएको छ : मन्त्री गुरुङ
काठमाडौँ । सहरी विकास मन्त्री सीता गुरुङले फोहोरलाई देखाएर राजनीति गर्न नहुने बताएकी छन् । सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री गुरुङले काठमाडौँको फोहोर व्यवस्थापनका लागि मन्त्रालयको समन्वय...