काठमाडौँको फोहोर एक साता नउठ्ने, घरभित्रै सुरक्षित राख्न महानगरको आग्रह
काठमाडौँ । उपत्यकाको फोहोर कम्तिमा एक साता नउठ्ने भएको छ। काठमाडौँ महानगरले एक सूचना जारी गर्दै बन्चरेडाँडा स्यानीटरी ल्याण्डफिल साइट जाने सिसडोलस्थित भ्याली-१ को सडक निर्माण कार्य भइरहेकाले तत्काल फोहोर...