बाँदर र बँदेलबाट भइरहेको कृषि क्षति रोक्न राष्ट्रिय कार्ययोजना माग
काठमाडौँ । बाँदर तथा जंगली बँदेलका कारण कृषि क्षेत्रमा बढ्दै गएको क्षतिलाई सम्बोधन गर्न प्रतिनिधि सभामा राष्ट्रिय कार्ययोजना निर्माणको मागसहित जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। नेपाली काँग्रेसका सांसद...