बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्न साउन १३ मा सम्झौता गर्ने तयारी
काठमाडौँ । बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्न नेपालले आगामी साउन १३ मा त्रिपक्षीय सम्झौता गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरण, बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) र भारतको एनटीपीसी...