चालु आर्थिक वर्षको आठ महिनामा शोधनान्तर स्थिति ६ खर्ब ५८ अर्ब बचतमा
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिना (साउन–फागुन) मा मुलुकको शोधनान्तर स्थिति ६ खर्ब ५८ अर्ब ३५ करोड रुपैयाँ बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक...