बचत फिर्ता माग गर्दै सहकारी पीडितको माइतीघरमा प्रदर्शन
काठमाडौँ । सहकारी पीडितहरूले समान रूपमा बचत फिर्ता गर्न माग राखेर माइतीघरमा प्रदर्शन गरेका छन् । सहकारी पीडित बचतकर्ता महासंघको नेतृत्वमा सोमवार माइतीघरमा सहकारी पीडितहरूले प्रदर्शन गरेका हुन् । सहकारी...