खेल क्षेत्रमा बजेट बढाउने छौँ : अर्थमन्त्री महत
नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले खेलकुदको क्षेत्रमा बजेट बढाउने प्रतिबद्धता जनाएका छन् । नुवाकोटको बट्टारमा आजदेखि सुरु भएको ‘विदुर मेयरकप फुटबल प्रतियोगिता’को उद्घाटन गर्दै अर्थमन्त्री महतले खेल क्षेत्रमा गरिएको...