नेपालगन्ज उपमहानगरको बजेट एक अर्ब ६७ करोड ५६ लाख
काठमाडौँ । नेपालगन्ज उपमहानगरपालिकाले सामूहिक बस्ती विकास गर्ने योजना अघि सारेको छ। बसोबासलाई व्यवस्थित गर्न रिङरोडको विकाससँगै आसपासका जग्गाको ‘ल्यान्डपुलिङ’ मार्फत जग्गा विकास गर्ने योजना उपमहानगरको छ। उपमहानगरपालिकाको १३औ नगरसभामा...