आगामी आर्थिक वर्षको बजेटमा कृषिलाई प्राथमिकतामा राखिन्छ : अर्थमन्त्री शर्मा
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिने बताएका छन् । सोमबार (आज) बिहान रुकुम सदरमुकाममा पत्रकार महासङ्घ शाखा कार्यालय, रुकुमले आयोजना...