नयाँ भ्यु टावर र सभाहल बनाउने कार्यक्रम बजेटमा थप्दैनौँ : झाँक्री
काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्यु टावर र सभाहल निर्माणलगायतका कार्यक्रममा बजेट नथप्ने भएको छ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले यस वर्षको नीति...