गण्डकी सरकारद्वारा ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक (पुर्ण पाठसहित)
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी वर्षका लागि ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले आव २०७८/०७९ का लागि प्रदेशसभामा प्रस्तुत...