योजनाबद्ध विकास र बजेटबिचको तादम्यता, बजेट खर्च तथा मितव्ययी बजेट तर्जुमा
विश्वव्यापी रूपमा फैलिरहेको कोरोना महामारीको दोस्रो लहरकाबिच नेपाल सरकार आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट तयारीमा जुटेको छ। आर्थिक स्रोत अभावको कारण चालु आ.ब. को बजेट विगतको वर्ष भन्दा कम...