नेपालमा सार्वजनिक खर्च र वित्तीय उत्तरदायित्वको प्रयोग
सार्वजनिक वित्त व्यबस्थापन : साझासरोकारको विषय प्रभावकारी सार्वजनिक वित्त व्यवस्थापन अन्तर्राष्ट्रिय रुपमा सर्वाधिक चासो र सार्वजनिक सरोकार को विषय हो । सार्वजनिक वित्त व्यवस्थापनको प्रभावकारिता अभिवृध्दिका लागि सुधार एउटा निरन्तर...