२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फोहोर विसर्जनको अवरोध खोल्न सहरी विकास मन्त्रालयमा छलफल हुँदै

अ+ अ-

काठमाडौँ। १८ बुँदे सहमति पूरा नभएको भन्दै बञ्चरेडाँडामा  फोहोर विसर्जन गर्न गएका गाडी स्थानीयले रोकेपछि सरकारले वार्ताको पहल गरेको छ।

सहरी विकास मन्त्रालयले समस्या समाधानको लागि सरोकारवालाहरूसँग शुक्रबार छलफल गर्दैछ।

मन्त्रालयले प्रभावित क्षेत्रमा पर्ने धुनीवेशी नगरपालिका र ककनी गाउँपालिकाका प्रमुखलगायतका जनप्रतिनिधि, वडाध्यक्षहरू र अन्य सरोकारवालासँग छलफल आयोजना गरेको हो ।

यसअघि दुवै नगरपालिकाले समस्या समाधानका लागि पहल गरिदिन सहरी विकास मन्त्रालयलाई पत्राचार नै गरेका थिए।

मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर महेशबहादुर सिंहले पठाएको पत्रमा प्रतिनिधिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।

‘‘सो सम्बन्धमा छलफल गर्न तपसिल बमोजिमको मिति, समय र स्थानमा बैठक बस्ने भएको हुँदा उक्त बैठकमा तहाँ नगरपालिका, सम्बन्धित वडा र सरोकारवाल समेतको प्रतिनिधिको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ,’ पत्रमा भनिएको छ।

प्रभावित क्षेत्रका स्थानीय अगुवा नीराजन सञ्जेलले सहर विकास मन्त्रालयले सरोकारवालाहरूलाई छलफलका लागि बोलाएको जानकारी दिएका छन्।