म ग्यारेन्टी गर्छु, बढुवामा हुने पैसाको चलखेल शून्यमा झार्यौँ : गृहमन्त्री
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी बढुवामा हुने पैसाको चलखेल शून्यमा झारेका दाबी गरेका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा गृह मन्त्रालयअन्तर्गतको विनियोजन शीर्षकमाथि सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिँदै...