सचिव वा मुख्य सचिवहरूको बढुवामा बेरुजुको मापदण्ड
काठमाडौँ । नेकपा एमालेका सचिव एवम् सांसद योगेशकुमार भट्टराईले देशको सचिव वा मुख्य सचिवहरूको बढुवामा बेरुजुको मापदण्ड राख्न आवश्यक रहेको बताएका छन् । आज मङ्गलवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा...