नगर प्रहरी प्रमुख राजु पाण्डे एसएसपीमा बढुवा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई एसएसपीमा बढुवा गरेको छ । हाल नगर प्रहरी उपरीक्षक (एसपी) रहेका पाण्डेलाई मंगलबार बसेको कार्यपालिका बैठकले नगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)...