तेस्रो नम्बरका केशव कुमार शर्मा सचिवमा बढुवा
काठमाडौँ । सरकारले सहसचिव केशव कुमार शर्मा विडारीलाई सचिवमा बढुवा गरेको छ । बुधबार (आज) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले तेस्रो नम्बरमा सिफारिस गरेका शर्मालाई सचिवमा...