१८ जना सहसचिवको पदस्थापन
काठमाडौँ । १८ जना सहसचिवको पदस्थापन गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार ज्येष्ठताको आधारमा बढुवा भएका नेपाल प्रशासन सेवा, राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)हरूलाई मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन...