उपसचिव बढुवाका लागि चार जनाको नाम सिफारिस
काठमाडौँ । उपसचिव बढुवाका लागि चार जनाको नाम सिफारिस गरिएको छ । बढुवा समितिको सोमबार बसेको बैठकले नेपाल इन्जिनियरिङ सेवातर्फ राजपत्राङ्कित द्वितीय श्रेणीको रिक्त पदमा ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने...