पर्यटन मन्त्री पाण्डेले भने-‘पर्वतारोहण संघविना पर्वतारोहण सम्भावना छैन’
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल पर्वतारोहण संघविना नेपालमा पर्वतारोहणको सम्भावना नहुने बताएका छन् । मन्त्री पाण्डेले अध्यक्ष फुर्वागेल्जे शेर्पासहित नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै यस्तो...