बांङ्लादेशको संसदीय निर्वाचनपछि प्रधानमन्त्री कार्कीको बधाई सन्देश
काठमाडौँ । १२ फेब्रुअरी २०२६ मा सम्पन्न बांङ्लादेशको १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न भएको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले त्यहाँको सरकार र नागरिकप्रति बधाई व्यक्त गरेकी छन्। सामाजिक सञ्जालमार्फत जारी सन्देशमा...