सार्वजनिक सेवामा २५ वर्ष पूरा गरेका मोदीलाई रास्वपा सभापति लामिछानेको बधाई
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा भएको अवसरमा बधाई दिएका छन् । सभापति लामिछानेले सामाजिक सञ्जाल एक्समार्फत...