समानुपातिक बन्द सूचीमा अपांगता भएका व्यक्तिलाई पनि समेट्न सर्वोच्चको आदेश
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको समानुपातिकको बन्द सूचीमा अपांगता भएकाहरूको नाम समावेश गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । माधव चम्लागाईले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी...