सुदूरपश्चिम प्रदेशका सिमानाका ७२ घण्टा बन्द हुने
काठमाडौँ । निर्वाचनलाई ध्यानमा राखेर भारतसँग जोडिएका सुदूरपश्चिम प्रदेशका सीमा नाकाहरू तीन दिन बन्द हुने भएका छन् । प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्न...