कोरोना सङ्क्रमण जोखिम बढेपछि बर्दियामा सुरजपुरबाहेक सबै नाका बन्द
बर्दिया । बर्दियाको सुरजपुरबाहेक जिल्लाका सबै नाका बन्द गरिएको छ । भारतमा फैलिएको कोरोना महामारीका कारण काम गर्न गएका नेपाली स्वदेश फर्कन थालेपछि स्थानीय प्रशासनले नेपाल–भारत सीमा जोडिएको एउटाबाहेक सबै...