छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ
काठमाडौँ । अर्घाखाँचीमा १५ बर्सिया छात्रालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । मालारानी गाउँपालिकाको एक माध्यमिक विद्यालयका २७ वर्षीय शिक्षकले सोही विद्यालयमा अध्ययनरत १५...