पेरुको लिमामा बस दुर्घटना: चार जनाको मृत्यु, २० जना घाइते
एएफपी । पेरुको लिमा क्षेत्रमा अन्तर-प्रदेशीय बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार, उक्त दुर्घटना उत्तर लिमा क्षेत्रको पारामोंगा नजिकै...