भोटेकोशी बाढी: पीडितको उद्धार र राहतका लागि नि:शुल्क बस सेवा
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले रसुवाको भोटेकोशीमा आएको बाढीबाट पीडितको उद्धार र राहतका लागि नि:शुल्क बस सेवा सञ्चालन सुरु गरेको छ । बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका...